सेलिब्रेटी टाइम्सको ब्यानरमा बनेको डकुड्रामा ‘मौन’ को टिजर सार्वजनिक भएको छ। कम्पनिको आधिकारिक च्यानलमार्फत सार्वजनिक टिजरमा अटिजम सम्बन्धी गम्भीर पक्षलाई संवेदनशील तरिकाले प्रस्तुत गरिएको छ। एक आमाले आफ्नी छोरीसँग आँखाभरि आँसु लिएर भावनात्मक गल्ती स्वीकार गर्दै सुनाएको कथा केन्द्रमा छ। निर्माता तथा निर्देशक रामजी ज्ञवालीका अनुसार टिजर सार्वजनिकसँगै अब ‘मौन’लाई देश–विदेशका फिल्म फेस्टिवल, च्यारिटी शो र विशेष स्क्रिनिङहरूमा प
Posted inSamachar
अटिजममाथि बनेको ‘मौन’को टिजर सार्वजनिक, पुनः प्रदर्शनको तयारी

