२५ साउन, काठमाडौं । अटोमोबाइल, दिगो सडक तथा सुरक्षित यातायातको क्षेत्रमा अध्ययन, अनुसन्धान, सैद्धान्तिक र प्राविधिक तालिम तथा स्किल ट्रान्सफर्मेसन जस्ता कार्यका लागी मोटरिङ एकेडेमीको सुरुवात गरिएको छ । गत साता काठमाडौंमा आयोजित ‘पोलिसी डायलग अन अटोमोबाइल एन्ड बेटर मोबिलिटी’ को अवसरमा अन्तर्राष्ट्रिय अटोमोबाइल फेडेरेसन (एफआइए)का उपाध्यक्ष ग्रेग क्राफ्ट, स्वदेशी तथा विदेशी विश्वविद्यालयका प्रतिनिधिहरु तथा…
Posted inSamachar
अटोमोबाइल क्षेत्रको इनोभेसनका लागि मोटरिङ एकेडेमी
