१ साउन, काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन बिहीबारदेखि सेयर बजारमा ‘अड लट’ कारोबार सहज बनेको छ । बिहीबारदेखि नै नेप्सेले मार्केट डेप्थमा ‘अड लट’ कारोबारको आदेश देखिने बनाएको छ । अंकित मूल्य १ सय भएका कम्पनीको हकमा १ देखि ९ कित्तासम्मको सेयर आदेश देखिने भएको छ । योसँगै अब १ देखि ९ कित्तासम्मको…
Posted inSamachar
‘अड लट’ कारोबार आदेश मार्केट डेप्थमा देखिन थाल्यो
