अण्डाको मूल्यमा भारी वृद्धि भएको छ। किसानको फार्म मूल्यलाई आधार बनाएर समर्थन मूल्य जारी गर्दै आएको नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि अण्डाको मूल्यमा भारी वृद्धि गरेको हो। वृद्धि भएकाे मूल्य अनुसार अति ठूलो (एक्सएल) अण्डा प्रतिक्रेट (३० वटाको) रु पाँच सय २०, ठूलो अण्डाको पाँच सय पाँच र मिडिएमको रु चार सय ९० कायम गरिएको छ।सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार यसअघिको मूल्यभन्दा प्रतिक्रेट रु ५५ ले बढेको हो। उनका अनुसार भारतीय अण्डा सीमाबाट अवैध रूपमा छिर्न रोकिएपछि नेपाली अ
Posted inSamachar
अण्डाको मूल्यमा भारी वृद्धि, कति पुग्यो क्रेटको?

