नेपाल र भारतका निजी क्षेत्रबीचको सहकार्यमा नेपाल–भारत आर्थिक मञ्च स्थापनाले भारतको आर्थिक उत्थानसँग नेपालको रणनीतिक संलग्नता झल्काउन सक्ने अदानी समूहअन्तर्गतको थिंक ट्यांक चिन्तन रिसर्च फाउन्डेसनका अध्यक्षले आवश्यकता औँल्याएका छन्।आइतबार काठमाडौँमा आयोजित आइडा डिस्टिंगुइस्ड लेक्चरको तेस्रो संस्करणमा सम्बोधन गर्दै सीआरएफका अध्यक्ष तथा अदानी ग्रुपका विश्व सम्बन्धका प्रमुख एवं विश्व व्यापार सङ्गठनका पूर्वनिर्देशक शिशिर प्रियदर्शीले नेपालको आर्थिक समन्वय बढाउन र भारतीय वृद्धिको फाइदा लिनका लाग
Posted inSamachar
अदानी ग्रुपका शिशिरले सुनाए भारतको आर्थिक सफलताको कथा, नेपाललाई दिए ५ सुझाव

