प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले न्यायको खोजीमा अदालतमा पुगेको कुनै पनि व्यक्तिले घुसबिना न्याय पाउने अवस्था नरहेको टिप्पणी गरेका छन्। ‘न्यायको खोजीमा अदालत पुगेको कुनै पनि नेपालीले सम्पर्क, पहुँच वा घुस बिना न्याय पाउने अवस्था छैन,’ श्रेष्ठले फेसबुकमा लेखेका छन्। अदालत राजनीतिक स्वार्थ, बदला र प्रतिशोध पूरा गर्ने औजारको रूपमा प्रयोग भइरहेको पनि दाबी गरेका छन्। ‘न्यायाधीशहरूले आफ्ना पदीय वा निजी स्वार्थका निम्ति सर
Posted inSamachar
अदालत पुगेको कुनै पनि व्यक्तिले घुसबिना न्याय पाउने अवस्था छैन : नारायणकाजी श्रेष्ठ

