प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अध्यक्ष हुन खोजे आफ्नोजस्तै हालत बनाइदिने धम्की दिएपछि भीम रावलले टिप्पणी गरेका छन्। एमाले अध्यक्ष ओलीले आसन्न पार्टीको विधान महाधिवेशनका प्रतिनिधिलाई बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाएर लामो प्रशिक्षण दिएका थिए। यस क्रममा ओलीले एमालेमा पूर्वराष्ट्रपति भण्डारी मात्र आफ्नो चुनौती रहेको उल्लेख गर्दै उनीविरुद्ध आक्रोश पोखेका थिए। कसैगरी भण्डारीले आगामी महाधिवेशनमा अध्यक्ष
Posted inSamachar
अध्यक्षमा उठेकै कारण मैले पार्टीबाट बाहिरिनुपरेको तथ्य स्वयं केपीले स्वीकार गरेछन्: भीम रावल

