नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य विरोध खतिवडाले अर्का स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष माधव नेपालविरुद्ध दिएको अभिव्यक्तिका सम्बन्धमा आत्मालोचना गरिसकेको दाबी गरेका छन्।पत्रकार प्रकाश गिरीसँगको अन्तवार्तामा पूर्वमन्त्रीसमेत रहेका खतिवडाले झाँक्रीले आफूले अध्यक्षविरुद्ध कडा बोलेको भए पनि आशय त्यस्तो नभएको भनी आत्मालोचना गरेको दाबी गरेका हुन्। खतिवडाले अन्तर्वार्तामा भनेका छन्, ‘कडा बोल्या भए पनि मेरो आशय त्यस्तो होइन, म त्यस विषयमा आत्मालोचित छु भनिसकेपछि हाम्र
Posted inSamachar
अध्यक्षविरुद्ध बोलेकामा रामकुमारी झाँक्रीले ‘आत्मालोचना’ गर्नुभयो: विरोध खतिवडा

