चलचित्र विकास बोर्डका अध्यक्ष तथा निर्देशक/कलाकार दिनेश डीसीले ५९ वर्षको उमेरमा राजनीतिशास्त्रमा स्नातकोत्तर अध्ययन पूरा गरेका छन्।फिल्म र सञ्चार क्षेत्रमा लामो समयदेखि सक्रिय रहेका उनले ५७ वर्षको उमेरमा पुनः टियूअन्तर्गत एक्टिभ कलेजमा भर्ना भई दुई वर्षको मेहनतपछि यो शैक्षिक सफलता हासिल गरेका हुन्।‘हिजो आजका कुरा’ बाट ‘ट्वाक्क टुक्क ’ हुँदै सञ्चार क्षेत्रमा प्रवेश गरेका डीसी पछिल्लो करिव चार दशकदेखि नेपाली चलचित्र उद्योगमा निरन्तर क्रियाशील छन्। चलचित्रका निर्माता, निर्दे
Posted inSamachar
अध्यक्ष डीसीले गरे ५९ बर्षमा राजनीतिशास्त्रमा स्नातकोत्तर

