नेपालगन्जमा सञ्चालित कर्णाली विकास बैंकको ३ अर्ब २० करोड बढी रकम घोटालामा १०९ जनाविरुद्ध बुधबार मुद्दा दर्ता भएको छ। जिल्ला सरकारी वकिल कार्यालय बाँकेले २ जना मृतकसहित १०९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गरेको हो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धान प्रतिवेदनका आधारमा बुधबार उच्च अदालत तुलसीपुरको नेपालगन्ज इजलासमा मुद्दा दायर गरिएको छ। प्रतिवादी बनाइएकामध्ये ४ जना मात्रै पक्राउ परेका छन्। बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत राजेन्द्रवीर राय, बैंकका तत्का
Posted inSamachar
अध्यक्ष, सीईओसहितले सहमतिमै यसरी झ्वाम पारे कर्णाली विकास बैंकको सवा तीन अर्ब

