बालवाङ्मय तथा अनुसन्धान केन्द्रका अध्यक्ष अनन्त वाग्लेको लेखन तथा सम्पादनमा ‘अपराजिता: जीवन बदल्ने छोरीहरू’ पुस्तक सार्वजनिक भएको छ। शनिबार बालवाङ्मय तथा अनुसन्धान केन्द्रको १०औँ वार्षिक साधारण सभाको अवसरमा केन्द्रका अध्यक्ष वाग्लेसहित महासचिव शान्ति सापकोटा, सभाध्याक्ष सिर्जना शर्मा, बाल साहित्य समाजका अध्यक्ष विजयराज आचार्य, बाल साहित्यका अग्रज सर्जकहरू प्रा.डा. चूडामणि बन्धु, के के कर्माचार्य, प्रमोद प्रधान लगायतकाले संयुक्त रूपमा पुस्तक वि
Posted inSamachar
अनन्त वाग्लेको पुस्तक ‘अपराजिता : जीवन बदल्ने छोरीहरू’ सार्वजनिक

