सडक डिभिजन काठमाडौंले ज्यालादारीमा रहेका कर्मचारी हटाउने भएको छ। डिभिजनले आज स्थायी कर्मचारीहरुको बैठकबाट आवश्यकभन्दा बढी ज्यालादारीमा रहेको कर्मचारी हटाउने निर्णय गरेको सडक डिभिजन काठमाडौंका प्रमुख सुबोध देवकोटाले जानकारी दिए। ‘डिभिजनले निकाल्न लागेको कर्मचारीको संख्या एकीन भएको छ। आवश्यक परेको खण्डमा पुनः बोलाउने गरी हटाइएको हो’, उनले भने, ‘अहिले निर्माण सिजन हैन।’ सरकारको नीतिअनुसार फजुल खर्च कटौती गर्न यस्तो गरिएको हो। डिभिजनको निर्णयबाट करिब ३०&nd
Posted inSamachar
अनावश्यक ज्यालादारी कर्मचारी हटाउने सडक डिभिजन काठमाडौंको निर्णय

