अनिल साहको कप्तानीमा नेपाल ‘ए’ टिम घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार टिम घोषणा गरेको हो। नेपाल ‘ए’ टिमले भारतको असाम प्रान्तको टिमविरुद्ध गुहाटीमा ५ टी-२० सिरिज खेल्ने भएको छ। नेपाल ‘ए’ले अगस्ट २६ देखि सेप्टेम्बर ३ सम्म भारतमा खेल्ने छ।अनि साह कप्तान हुँदा आदिल आलम पनि टिममा पर्न सफल भएका छन्। त्यस्तै सन्दीप जोरा लगायतका खेलाडी पनि टिममा छन्।
Posted inSamachar
अनिल साहको कप्तानीमा नेपाल ‘ए’ टिम घोषणा, गुहाटीमा ५ टी-२० सिरिज खेल्ने

