१४ भदौ, काठमाडौं । आन्दोलनरत उखु किसानले राजमार्ग केन्द्रित आन्दोलान गर्ने निर्णय गरेका छन् । सरकारले बेवास्ता गरेको बताउँदै उनीहरुले अब राष्ट्रिय राजमार्ग अवरुद्ध गर्ने चेतावनी दिएका हुन् । उखु उत्पादक महासंघ, नेपाल र उखु उत्पादन हुने जिल्लाहरुका संघको शनिबार बसेको संयुक्त बैठकले यही भदौ २५ गतेदेखि राजमार्ग अवरुद्धा पारेर आन्दोलन गर्न निर्णय गरेको हो…
Posted inSamachar
अनिश्चितकालीन राजमार्ग बन्द गर्ने उखु किसानको चेतावनी
