‘…समयले मानिसलाई कहाँ-कहाँ पुर्याउँछ, कहिले हसाउँछ, कहिले रुवाउँछ….’दीपक खरेलले गाएको यो गीतजस्तै छ- गल्फर गजेन्द्र गुरुङ ‘ग्याज‘को जीवन। उनी नेपालको पूर्वी जिल्ला पाँचथरमा जन्मिए। सानै उमेरमा भारतको देहारादुन गए। फेरि नेपाल फर्किए। त्यसपछि बेलायती सेनामा भर्ना भएर विश्वका कुनाकाप्चा पुगे। यस क्रममा उनी कहिले हाँसे त कहिले रोए। तर न उनी न आत्तिए न मात्तिए। किनकि उनले बुझेका छन्- जीवन परिवर्तनको शृंखला हो। जीवन प्रयोगशाला हो, जति प्रय
Posted inSamachar
अनि बेलायती सेनामा ‘नम्बर वान’ नेपाली गल्फर बने गजेन्द्र

