सरकारले उखुमा दिँदै आएको अनुदान कटौती गरेपछि सर्लाही र महोत्तरीका उखु किसान आन्दोलन सुरु गरेका छन्। विगत एक दशकदेखि सरकारले उखु किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिँदै आएको थियो। तर, चालु आर्थिक वर्षदेखि किसानलाई अनुदान नदिने नीति सरकारले लिएपछि उखु किसानले आन्दोलन सुरु गरेका हुन्। गत सिजनमा क्रसिङ भएको उखुको प्रतिक्न्टिल ३५ रुपैयाँकाे दरले मात्रै अनुदान दिने निर्णय गएको असार अन्तिम साता बसेको मन्त्रिपरिषद् बैठकले गरेको थियो। उखुमा दिँदै आएको अनुदानलाई निरन्तरता नदिए आन्दोन
Posted inSamachar
अनुदान माग गर्दै सर्लाही र महोत्तरीका उखु किसान सडकमा

