भाइटीका, दिदीबहिनी र दाजुभाइ बीचको सबैभन्दा आत्मीय पर्व हो । यस दिन हरेक दाजुभाइका लागि वर्षकै सबैभन्दा उत्कृष्ट र ममतामय बिहानी हुने गर्छ भन्दा फरक पर्दैन होला । दिदीबहिनीको हातमा लगाइने रप्तरंगी टीका, मखमली र सयपत्रीको माला भाइटीको विशेषता हो । तिहारको सबैभन्दा महत्त्वपूर्ण पक्ष पनि यही हो । तर हामी चिकित्सकको जीवनमा कहिलेकाहीँ यस्तो…
Posted inSamachar
अनुभूति : अप्रेसन थिएटरभित्र ‘भाइटीका’
