नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अनौपचारिक क्षेत्र बढ्दा उत्पादन र राजस्वमा नकारात्मक असर परेको बताएका छन्।नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको ‘नेपालको सन्दर्भमा औपचारिकीकरणको प्रगति र महत्व’ विषयक कार्यक्रमका बोल्दै अध्यक्ष ढकालले व्यवसाय र श्रमबीचको तादम्यता मिलाउन अति आवश्यक रहेको बताए।अनौपचारिक क्षेत्र बढ्दा उत्पादन र राजस्वमा वृद्धि हुन सकेको छैन । हाम्रो अनौपचारिक क्षेत्र औपचारिक बनेपछि प्रतिस्पर्धात्मक क्षमतासमेत बढ्छ”, उनले भने ।ढकालले व्
Posted inSamachar
अनौपचारिक अर्थतन्त्रको आकार बढ्दा राजस्वमा असर पर्योः चन्द्र ढकाल

