कानुन व्यवसायीहरूले नव गठित अन्तरिम सरकारलाई काम गर्न दिन माग गर्दै काठमाडौँमा प्रदर्शन गरेका छन्। नेपाल बार एशोसियन अगाडि प्रदर्शन गर्दै उनीहरूले जेनजी आन्दोलनबाट भएको परिवर्तन स्वीकार गरेर नवगठित अन्तरिम सरकारलाई काम गर्न दिन दबाब दिएका हुन्। उनीहरूले घोषित निर्वाचन स्वीकार गर्न, देशलाई थप दुर्घटनामा जान नदिन, परिवर्तनलाई स्वीकार गर्न, ०४६ सालपछि राज्यको उच्च ओहदामा पुगेका व्यक्तिहरूको सम्पत्ती छानविन गर्न, राष्ट्रिय एकता कायम गर्न पनि उनीहरूले माग गरेका छन्। यसअघि कानुन व्यवसाय
ALSO READ वरिष्ठ अधिवक्ता भण्डारीको प्रश्न : भदौ २३ को घटना छानबिन गर्न अन्तरिम आदेश जारी हुनुपर्छ ?

