जेन जीले सुरु गरेको प्रदर्शन हिंसात्मक हुँदै नेपालमा सरकार नै ढल्नेसम्मको घटनालाई अन्तर्राष्ट्रिय मिडियाले निकै प्राथमिकता दिएका छन्।जेन जीले प्रदर्शन सुरु गरेदेखि प्रधामन्त्रीले राजीनामा दिएसम्मको घटनाको चर्चा गर्दै त्यसबारे टिप्पणी गरेका छन्। नेपालका दुई छिमेकीहरूमध्ये भारत र चीनका सञ्चारमाध्यमहरूमा छिनछिनका घटनाक्रमको मसिना विवरण समेत दिइएको छ। भारतको अंग्रेजी अखबार टाइम्स अफ इन्डियाले ‘नेपालमा वर्षौंदेखि जरा गाडेको नातावाद, भ्रष्टाचार र बेरोजगारीप्रति असन्तुष्टि’ श
Posted inSamachar
अन्तर्राष्ट्रिय मिडियामा नेपाल : लोकतन्त्रको चिन्तादेखि राजतन्त्रको पुनरागमनसम्मको चर्चा

