ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास कुलमान घिसिङ सोमबार अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (इन्टरनेशनल सोलार अलायन्स-आईएसए) को आठौं सभामा भाग लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको जहाजबाट सोमबार अपराह्न भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन्।४० भन्दा बढी देशका मन्त्री सहभागी हुने सभा नयाँ दिल्लीमा आजदेखि १३ गतेसम्म चल्नेछ। आईएसएमा आबद्ध सदस्य राष्ट्रका ऊर्जा मन्त्रीहरू र प्रतिनिधिहरूबीच सौर्य ऊर्जा प्रवर्द्धन, दिगो ऊर्जा आपूर्ति विस्तार, जलवायु परिवर्तन न्य
Posted inSamachar
अन्तर्राष्ट्रिय सौर्य गठबन्धन सभामा भाग लिन भारत गए मन्त्री कुलमान घिसिङ

