९ भदौ, काठमाडौं । प्रथम वडा स्तरीय अन्तर विद्यालय फुटसल प्रतियोगिताको दोहोरो उपाधी शाम्भवी स्कुल बत्तीसपुतलीले जितेको छ । सोमबार भएको वडा स्तरीय प्रतियोगिताको फाइनलमा छात्रा र छात्रतर्फको उपाधी शाम्भवी स्कुलले शिक्षान्तर स्कुललाई हराएर जितेको हो । शाम्भवीले छात्रा तर्फ १–० गोलले छात्र तर्फ ७–२ गोल अन्तरले पराजित गर्दै दोहोरो उपाधिमा कब्जा जमाएको हो ।…
Posted inSamachar
अन्तर स्कुल फुटसलको उपाधि शाम्भवी स्कुलले जित्यो
