विल्सन विक्रम राईको निर्देशन रहेको फिल्म ‘मैझारो’ को छायांकन अन्तिम चरणमा पुगेको छ। साउनको पहिलो हप्ताबाट इलामका देउमाई नगरपालिका, पानीटार, जितपुर, साखेजुङ हुँदै पाँचथरका रमणीय स्थलहरूमा छायांकन गरिएको छ। पूर्वी पहाडका प्राकृतिक सौन्दर्य र मानवीय सम्बन्धको आत्मीयतालाई उजागर गर्ने लक्ष्यसहित निर्माण भइरहेको छ। निर्देशक राईका अनुसार दर्शकले यो फिल्मबाट फरक स्वाद र अनुभूति पाउनेछन्। फिल्मको कथा र पटकथा पनि उनी स्वयंले लेखेका हुन्।मौलिक प्रेम कथामा आधारित यो फिल्ममा धिरज मगर, मिरुना
Posted inSamachar
अन्तिम चरणमा ‘मैझारो’ को छायांकन

