कतै वर्षाले विपद् निम्त्याएको छ त कतै सुख्खा छ। खडेरीले मधेस प्रदेशमा धान रोपाइँ हुन सकेको छैन। मधेस प्रदेशमा पानीको हाहाकार छ।साउन महिना लागिसक्दा पनि वर्षा नहुँदा खेत सुख्खा छन्। धान रोपाइँ समेत प्रभावित भएको छ। पानीको आशमा आकाशतर्फ हेरिरहेका किसान अब सरकार र प्रकृति दुवैसँग गुनासो गर्दैछन्। खेतमा पानी छैन। मोटर चलाउने राम्रो व्यवस्था छैन। धान राप्न नपाउँदै मधेसका किसान चिन्तित छन्।मधेस प्रदेशका धनुषा, सिरहा, सर्लाही महोत्तरी लगायतका जिल्लामा पानीको स्रोत सुकेपछि किसान गहिरो संकटमा छन्। न त सि
Posted inSamachar
अन्नको भण्डार मधेसमा ३६ प्रतिशत मात्रै धान रोपाइँ, वर्षायाममै खानेपानीको हाहाकार

