अन्नपूर्ण बेशक्याम्पबाट सशस्त्रले गर्याे १६२ पर्यटकको उद्धार (तस्बिरहरू)

अन्नपूर्ण बेशक्याम्पबाट सशस्त्रले गर्याे १६२ पर्यटकको उद्धार (तस्बिरहरू)

सशस्त्र प्रहरीले म्याग्दीको अन्नपूर्ण बेश क्याम्पबाट एकसय ६२ जना पर्यटकको उद्धार गरेको छ। अब अन्नपूर्ण बेशक्याम्पमा कोहि पनि आन्तरिक तथा बाह्य पर्यटक अलपत्र अवस्थामा नरहेका सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानारी दिए। आज बिहानसम्ममा बेसक्याम्पबाट सबैलाई सुरक्षित स्थानमा ल्याइएको छ। अन्नपूर्णबेश क्याम्पमा अहिले हिउँ पहिरो खसिरहेको छ। सशस्त्र प्रहरीको बिपद् ब्यबस्थापन बेश नारच्याङ म्याग्दीबाट कार्तिक ११ गते उद्दारका लागि सुरक्षा फौज बेशक्याम्प तर्फ गएको थियो।&nbsp

Read the news at:
अन्नपूर्ण बेशक्याम्पबाट सशस्त्रले गर्याे १६२ पर्यटकको उद्धार (तस्बिरहरू)

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
अन्नपूर्ण बेशक्याम्पबाट सशस्त्रले गर्याे १६२ पर्यटकको उद्धार (तस्बिरहरू)

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
अन्नपूर्ण बेशक्याम्पबाट सशस्त्रले गर्याे १६२ पर्यटकको उद्धार (तस्बिरहरू)

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
अन्नपूर्ण बेशक्याम्पबाट सशस्त्रले गर्याे १६२ पर्यटकको उद्धार (तस्बिरहरू)

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
अन्नपूर्ण बेशक्याम्पबाट सशस्त्रले गर्याे १६२ पर्यटकको उद्धार (तस्बिरहरू)

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  कम्बोडियामा थाईल्याण्डले गर्‍यो हवाई आक्रमण

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *