आफ्नो समुदायमाथिको थिचोमिचोविरुद्ध बोल्नुपर्छ भन्ने लागेर विश्वदीपले कानुन विषय रोजे । कानुन पढ्दै गर्दा सोचेका थिए, अधिवक्ता भएर लोपोन्मुख र पिछडिएको वर्गका लागि बोल्छु । तर उनी बोल्ने ठाउँमा होइन, न्याय दिने ठाउँमा पुगेका छन् ।
Posted inSamachar
अन्याय देखेका विश्वदीप न्याय दिने कुर्सीमा
