सोमबार दिउँसो बंगलादेशको राजधानी ढाकाको दियाबारी क्षेत्रमा रहेको माइलस्टोन कलेजमा बंगलादेशी वायुसेनाको एफ-७ बीजेआई प्रशिक्षण विमान खस्दा मृत्यु हुनेको संख्या १६ पुगेको छ। विशेष सहायक प्राध्यापक डा. सैदुर रहमानले विमान दुर्घटनामा १६ जनाको मृत्यु भएको र कम्तीमा १५० जना घाइते भएको बताएका छन्।
ALSO READ सुदूरपश्चिमका मुख्यमन्त्री शाहले बिहीबार विश्वासको मत लिने, सांसदलाई धनगढी नछोड्न निर्देशन

