एक्कासी खबर आयो, उनी रहिनन्। न मनले मान्यो; न, मस्तिष्कले ठान्यो। तर, यथार्थ त्यही थियो। सत्य त्यही थियो। उनी नरहेको खबरले मनमा पीडा र विरहको आगो बले पनि, मस्तिष्कमा भने एकैपटक उनीमाथि गरिएको मानसिक हिंसा, उनको गोपनीयताको हकमाथि गरिएको अपमानजनक व्यवहार सबै एकैपटक हुर्हुरिएर आयो। त्यसले आक्रोशको बाढी नै ल्यायो। उनीमाथि गरिएको मानसिक हिंसा र शाब्दिक अपमानका शृंखलाको कारण, उनी नियुक्त हुनलागेको पद थियो। शायद, त्यो…
Posted inSamachar
अपराध र अन्याय विरुद्धको मनोवाद
