नेकपा एमालेले ज्यान मार्ने उद्योगदेखि अपहरणसम्मका मुद्दा खेपेका व्यक्तिलाई नेसनल भोलेन्टियर्स फोर्सको कमान्डर बनाएको छ। सिन्धुलीको कमलामाई नगरपालिका ५ का ४३ वर्षीय पुष्पराज श्रेष्ठलाई शुक्रबार घोषणा गरेको नेसनल भोलेन्टियर्स फोर्सको कमान्डर तोकेको छ। श्रेष्ठ तत्कालीन माओवादीको भातृ संगठन वाईसीएलका सिन्धुली जिल्ला अध्यक्ष पनि हुन्। एमालेमा प्रवेश गरेर युवा संघमा काम गरिरहेका श्रेष्ठले शुक्रबार नयाँ संगठनको नेतृत्व गर्ने जिम्मेवारी पाए।उनले २०६३ सालदेखि २०७५ सालसम्म वाईसीएलमा हुँदा ७ वटा मुद्द
Posted inSamachar
अपहरण र ज्यान मार्ने उद्योगका कसुरदार श्रेष्ठ एमालेको भोलेन्टियर फोर्सका कमान्डर

