नेपालीलाई बिचौलियाले भारत लगेर ६ लाख रुपैयाँमा मिर्गौला तस्करी गर्ने गरेको खुलेको छ। प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले यसमा संलग्न मुख्य अभियुक्तलाई पक्राउ गरेको दाबी गरेको छ।पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका ७ का ३८ वर्षीय श्यामकृष्ण भण्डारी र सिन्धुपाल्चोककै इन्द्रावती गाउँपालिका २ का २९ वर्षीय सुजन भारती रहेका छन्। पीडितहरुले दिएको सूचना र पक्राउ परेकाहरुको बयानका आधारमा मुख्य नाइके भएका भण्डारीलाई पनि पक्राउ गर्न सफल भएको कुँवरले बताए। भण्डारीलाई कञ्चनपुर प्र
Posted inSamachar
‘अप्रेसन लाइफ शिल्ड’ : नेपालीका मिर्गौला भारतमा ६ लाखमा बिक्री

