नेपाल प्रिमियर लिग (एनपीएल)को टिम कर्णाली याक्सले अफगानिस्तान राष्ट्रिय क्रिकेट टोलीका ब्याटर नाजिबुल्लाह जाद्रनलाई अनुबन्ध गरेको छ। उनीसँगै कर्णाली याक्सले पाचौं विदेशी खेलाडी अनुबन्ध गरेको हो। कर्णाली याक्समा निर्देशक गृहेन्द्र घिमिरेले ब्याटिङक्रम बलियो बनाउन टेष्ट राष्ट्रका जाद्रनलाई अनुबन्ध गरेको जानकारी गराए।कर्णाली याक्सले ५ विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ। अस्ट्रेलियाका विलियम बासिष्टोसँग सम्झौता नवीकरण गर्दा स्कटल्यान्डका जेम्स वाट, नेदरल्यान्ड्सका म्याक्स ओ डाउड र भारतका प्रियाङ्
Posted inSamachar
अफगानिस्तानका नाजिबुल्लाह जाद्रन कर्णाली याक्समा आवद्ध

