अफगानिस्तानमा बस दुर्घटना हुँदा ७३ जनाको मृत्यु भएको छ। मृतकमा १७ बालबालिका छन्। एक तालिबान अधिकारीले बीबीसी पस्तोलाई बताएअनुसार तीमध्ये धेरैजसो इरानबाट उद्धार गरिएका अफगान आप्रवासी थिए।तालिबानका सूचना तथा संस्कृति निर्देशक अहमदुल्लाह मुत्ताकीले काबुल जाँदै गरेको बसमा आगलागी भएको बताए।बसमा रहेका सबै जनाको मृत्यु भयो भने ठोकिएका दुई सवारीसाधनमा रहेका दुई जनाको पनि मृत्यु भएको जनाइएको छ। हालैका महिनामा इरानले आफ्नो देशमा द्वन्द्वका कारण भागेका अफगानहरूलाई निष्कासन गर्ने प्रक्रिया बढ
Posted inSamachar
अफगानिस्तानमा बस दुर्घटना हुँदा ७३ जनाको मृत्यु

