पाकिस्तान सीमानजिकै रहेको अफगानिस्तानको पूर्वी क्षेत्रमा ६.० म्याग्निच्युडको भूकम्प गएको छ।भूकम्पका कारण २० जनाभन्दा बढीको मृत्यु भएको बीबीसीले जनाएको छ।अधिकारीहरूका अनुसार ११५ भन्दा बढी घाइतेलाई नान्गारहार र कुनार प्रान्तका अस्पतालमा भर्ना गरिएको छ।अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार स्थानीय समयअनुसार आइतबार राति ११:४७ बजे भूकम्प गएको हो।जसको गहिराइ ८ किलोमिटर थियो। यसपछि कम्तीमा तीन पटक फेरि परकम्प गए, जसका तीव्रता ४.५ देखि ५.२ म्याग्निच्युडसम्म थिए।समाचार एजेन्सी एएफपीका अनुसार अफगानिस्तान
Posted inSamachar
अफगानिस्तानमा भूकम्प, २० जनाभन्दा बढीको मृत्यु

