अबको तीन रात ललितपुरका एक दर्जन भन्दा धेरै ठाउँमा टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध हुने भएको छ। नेपाल दूरसञ्चार कार्यालय पाटन अन्तर्गतका एक दर्जन ठाउँमा सेवा अवरुद्ध हुनसक्ने नेपाल टेलिकम दूरसञ्चार कार्यालय पाटनले जनाएको छ। आज राति ११ बजेदेखि भोलि बिहान ६ बजेसम्म पाटन कार्यालय अन्तर्गतका मच्छिन्द्रबहाल, लगनखेल, ताल्छिखेल, पाटन औधोगिक क्षेत्र, सातदोबाटो चक्रपथभित्र टेलिफोन, इन्टरनेट र टिभी सेवा अवरुद्ध हुने टेलिकमले जनाएको छ। त्यसैगरि भोलि (साउन १ गते) पनि सोही समयमा ललितपुरको च्यास
Posted inSamachar
अबको ३ रात ललितपुरको मुख्य सहरी क्षेत्रका यी १३ ठाउँमा टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध हुने

