१ साउन, काठमाडौं । राष्ट्रिय सूचना आयोगले सार्वजनिक निकायमा भए गरेका काम कारबाहीको सूचनालाई बिहीवारदेखि अनलाइनमार्फत उपलब्ध गराउन सुरु गरेको छ । बिहीबार आयोगले एक पत्रकार सम्मेलन आयोजना गर्दै आरटीआई म्यानेजमेन्ट सिस्टमलाई अनलाइन प्रणालीमार्फत उपलब्ध गराउन सुरु गरिएको जानकारी दिएको हो । आयोगका सूचना आयुक्त एवं प्रवक्ता गगन विष्टले पहिलो चरणमा संघीय सरकारका मन्त्रालय, संवैधानिक…
Posted inSamachar
अब अनलाइनबाटै सूचना माग्न र पुनरावेदन गर्न सकिने
