अनलाइन सञ्चारमाध्यमको दर्ता, नवीकरण र प्रेस प्रतिनिधि प्रमाणपत्रका लागि अबदेखि विभिन्न निकाय धाउनुपर्ने झन्झट अन्त्य भएको छ। अब यी सबै प्रक्रिया सूचना तथा प्रसारण विभागमार्फत एकै ठाउँबाट पूरा गर्न सकिने भएको छ।सूचना तथा प्रसारण विभागले आइतबार सूचना प्रकाशित गर्दै अब अनलाइन सञ्चारमाध्यमको दर्ता, नवीकरण र सञ्चालनका सम्पूर्ण कार्यहरू विभागबाटै हुने उल्लेख बताएको छ। विभागले अनलाइन सञ्चारमाध्यमहरूको अभिलेख पनि नियमित रूपमा राख्ने र सो अभिलेख प्रेस काउन्सिल नेपाललाई उपलब्ध गराउने जनाएको छ। यसअघि
ALSO READ शिक्षक महासंघका अध्यक्षलाई शिक्षामन्त्रीको जवाफ: सर्वोच्चको आदेश र ऐन-कानुन पनि हेर्नुहोला

