राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफू फेरि कारागार फर्किने बताएका छन्। शनिबार एक भिडिओ सन्देश जारी गर्दै उनले न्यायकी प्रतिमूर्ति स्वयं प्रधानमन्त्री बनेकाले आफूमाथि अब अन्याय नहुने विश्वासहित कारागार जान लागेकोब ताएका हुन्। ‘पछिल्लो सरकारले म माथि चरम राजनीतिक प्रतिशोध साधेर मेरो जिना हराम गरेको थियो,’ उनले भनेका छन्, ‘आज यस देशको नेतृत्वमा न्यायकी प्रतिमूर्ति स्वयं प्रधानमन्त्री बन्नुभएको छ। अब चाहिँ अन्याय हुन्न भन्ने आशा सहित म कारागार ज
Posted inSamachar
अब अन्याय हुन्न भन्ने आशासहित कारागार जाँदैछु : रवि लामिछाने

