नेकपा एमालेका सचिव योगश भट्टईले अब खरानीबाट उठेर देशको पुनःनिर्माण गर्नुपर्ने अवस्था आएको बताएका छन्। बुधबार बिहान सामाजिक सञ्जालमार्फत उनले अहिले मुलुक इतिहासकै गम्भीर संकटमा पुगेको भन्दै संविधानको सर्वोच्चताबाट दायाँबायाँ नभइ अघि बढ्नुपर्नेमा जोड दिएका हुन्। ‘हामी यतिबेला इतिहासकै गम्भीर संकटको अवस्थामा छौँ। देश र समाज भयानक अस्थिरतामा छ। हामी सबै तनावमा छौँ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यस्तो अवस्थामा उत्तेजनामा आएर गरिने निर्णयले हामीलाई सहि ठाउँमा पुर्&zwj
Posted inSamachar
अब खरानीबाट उठेर देशको पुनर्निर्माण गरौँ: योगेश भट्टराई

