जहाँ इतिहासको धड्कन सुनिन्छ, त्यही हो सिन्धुलीगढी। जसलाई वीरता, रणनीति, स्वाभिमान र नेपाली अस्तित्वको प्रतीकका रुपमा लिइने गरिन्छ । यही गढीको माटोमा पहिलोपटक अङ्ग्रेज साम्राज्य झुकेको थियो र यहीँबाट नेपाली गौरवको आवाज विश्वभर गुन्जिएको थियो।यो गौरवशाली ऐतिहासिक स्थलको कतिपयले नाम त सुने तर अनुभूति गर्न पाएका छैनन् । यही खाँचोलाई कम गर्न ऐतिहासिक पदमार्ग चियाबारी–सिन्धुलीगढीमा पर्ने अर्को एउटा डाँडाले नेपाली स्वाभिमान उच्च बनाएको स्थल सिन्धुलीगढीको झल्को दिइरहेको छ बदलेको आफ्नो परिचय, &lsqu
Posted inSamachar
अब गढीडाँडामै ऐतिहासिक सिन्धुलीगढीको झल्को

