प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्रमा कुनै पनि प्रतिगमनकारी कानुन आउन नसक्ने बताएका छन्।मुलुकी संहिता दिवसका अवसरमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले साेमबार बिहान काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधान र कानुन कार्यान्वयनका लागि सबै निकायको सन्तुलित र शक्ति पृथकीकरणको सिद्धान्तबमोजिम भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए। संविधान जारी भएपछि संसद्बाट पारित भएको मुलुकी संहिता-२०७४ गएकाे २०७५ साल भदौ १ गतेदेखि कार्यान्वयनमा
Posted inSamachar
अब प्रतिगामी कानुन आउँदैन: प्रधानमन्त्री

