एनडीए गठबन्धनले २ सयभन्दा बढी सिटमा जित सुनिश्चित गरेसँगै बिहारमा अब मुख्यमन्त्री को बन्ला भन्ने उत्सुकता बढेको छ।लामो समयदेखि गठबन्धन फेर्दै नितिश कुमार बिहारको मुख्यमन्त्री पदमा छन्। मतदाताले अत्यधिक मत दिएर उनलाई अनुमोदन गरे पनि नितिशको कार्यक्षमतामाथि प्रश्न उठिरहेको छ।गृहमन्त्री अमित शाहलगायत भाजपा नेताहरूले अबको मुख्यमन्त्री पनि नितिश नै हुने बताउँदै आएका छन्।तर, नितिशलाई मुख्यमन्त्रीका रुपमा अघि सारेर एनडीए चुनावमा गएको होइन। सम्भवतः नितिश बदनाम भएको र उनलाई अघि सार्दा मत घट्ने आकलनका साथ
Posted inSamachar
अब बिहारको मुख्यमन्त्री को?

