जल तथा मौसम विज्ञान विभागले मौसम पूर्वानुमान सेवा ३६५ दिन नै सञ्चालन गर्ने भएको छ। विभागले एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो।यसअघि विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थिति कार्यालयबाट मौसम पूर्वानुमान सेवा र हवाई उडड्यान सेवा प्रदान गर्दै आएको थियो। अब मौसम पूर्वानुमान सेवा विभागको केन्द्रीय कार्यालय बबरमहलबाट तथा हवाई उडड्यन सेवा यथावतै रूपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाटै प्रदान गर्ने जानकारी विभागले दिएको हो।यस्तै, विभागले मौसम पूर्वानुमान सेवा विशेष परिस्थ
Posted inSamachar
अब मौसम पूर्वानुमान सेवा ३६५ दिन नै सञ्चालन हुने

