भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले अब विद्युतीय गाडीहरू नेपालमै बनाउनुपर्ने बताएका छन्। महानगर यातायात प्रा.लि.को विद्युतीय बस सेवा शुभारम्भ कार्यक्रममा बोल्दै उनले पछिल्लो समय नेपालमा विद्युतीय गाडी (ईभी) को प्रयोग बढेर गएको बताउँदै नेपालमै कारखाना खोल्दा गाडीको मूल्य कम पर्ने र व्यवस्थापनमा समेत सघाउ पुग्ने बताएका हुन्। उनकाअनुसार अब साना गाडीहरू प्रतिस्थापन गरेर शहरमा वातावरणमैत्री ठूला सिटी बसहरू चलाउनुपर्छ। सरकारले सार्वजनिक यातायातमा धेरै लगानी गर्न नस
Posted inSamachar
अब विद्युतीय गाडीको कारखाना नेपालमै खोल्नुपर्छ: यातायात सचिव शर्मा

