अब १४ वर्ष उमेर नपुगेका विद्यार्थीले पनि माध्यमिक शिक्षा परीक्षा (एसईई) दिन पाउने भएका छन्। अहिले १४ वर्ष उमेर पूरा नभएका विद्यार्थीले एसईईमा सहभागी हुन नपाउने कानुनी व्यवस्था छ।कलिलै उमेरमा माथिल्लो कक्षामा पुगे पनि १४ वर्ष पूरा नहुँदा एसईईमा सहभागी हुन नपाउने विद्यार्थीका लागि सरकारले राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण ऐन २०७६ मा संशोधन गर्दै एकपटकका लागि व्यक्तिगत घटना विवरण सच्याउन मिल्ने व्यवस्था गरेको छ।यही साउन १८ गते सरकारले केही नेपाल ऐन संशोधनमार्फत राजपत्रमा प्रकाशित गरेर उमेर सच्याउन प
Posted inSamachar
अब १४ वर्ष नपुगेका विद्यार्थीले पनि उमेर सच्याएर एसईई दिन पाउने

