अभिनेता गोविन्दा अस्पताल भर्ना

अभिनेता गोविन्दा अस्पताल भर्ना

बलिउड अभिनेता गोविन्दाको स्वास्थ्य अचानक बिग्रिएपछि उनलाई मुम्बईको क्रिटिकल केयर अस्पतालमा भर्ना गरिएको छ।गोविन्दाका सहयोगी तथा कानुनी सल्लाहकार ललित बिन्दलले उनी अस्पताल भर्ना भएको पुष्टि गरेको बीबीसी हिन्दीले जनाएको छ।ललितले भने, 'गोविन्दा मंगलबार राति ८:३० बजे आफ्नो घरमा अचानक बेहोस भए।'सुरुमा उनलाई डाक्टरको सल्लाह अनुसार औषधि दिइएको थियो, तर अवस्था बिग्रिँदै गएपछि उनलाई गएराति १ बजे जुहुको क्रिटिकल केयर अस्पतालमा भर्ना गरिएको हो।

Read the news at:
अभिनेता गोविन्दा अस्पताल भर्ना

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
अभिनेता गोविन्दा अस्पताल भर्ना

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
अभिनेता गोविन्दा अस्पताल भर्ना

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
अभिनेता गोविन्दा अस्पताल भर्ना

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
अभिनेता गोविन्दा अस्पताल भर्ना

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  ओलीले जाँचबुझको आयोगको अस्तित्व स्वीकार नगरे कानुनले ठाउँमा ल्याउँछ : गृहमन्त्री

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *