नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहकारी ठगीका अभियुक्त तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेट गरेका छन्। केहीबेरअघि लामिछानेलाई भेट्न प्रचण्ड ललितपुरस्थित नक्खु कारागार पुगेका थिए। लामिछानेलाई भेटेर निस्किएपछि उनले लामिछाने दुब्लाएको प्रतिक्रिया दिए। उनले आफू अभिभावकको हिसाबले उनलाई भेट्न पुगेको पनि बताए। 'भरखरै रवि लामिछानेसँग भेट गरेँ। मेरो क्याबिनेटमा गृहमन्त्री पनि हो उहाँ। अभिभावकको हिसाबले उहाँको अवस्था बुझ्नु स्वभाविक नै
Posted inSamachar
अभिभावकको हिसाबले भेट्न गएँ, रवि लामिछाने दुब्लाउनु भएछ: प्रचण्ड

