निर्माता विनोद पौडेलले चलचित्र ‘अभिमन्यु: च्याप्टर १’लाई सानो सिनेमा नभन्न आग्रह गरिरहेका छन्। उनले सिनेमा सानो र ठूलो रिलिजपछि मात्रै भन्न सकिने बताएका छन्।यसको अर्थ जुन सिनेमाले धेरै कमाई गर्छ त्यो सिनेमा ठूलो, जुनले थोरै कमाउँछ त्यो सानो सिनेमा हो भन्ने उनको बुझाइ देखिन्छ। कास्टिङ र कजेटले मात्रै सिनेमालाई ठूलो भन्न नसकिने उनको तर्क छ।पौडेलको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ डेढ करोडमा बनेको थियो। यो चलचित्रले नेपाली बक्सअफिसमा मात्रै ४६ करोड ८० लाख भन्दा धेरै कले
Posted inSamachar
‘अभिमन्यु: च्याप्टर १’लाई सानो सिनेमा नभन्न निर्माताको आग्रह

