नेपाली क्रिकेट टोली अभ्यास खेलका लागि भारतको बेंलोर जाने भएको छ। नेपाल क्रिकेट आईसीसी टी-२० विश्वकप छनोटको दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीसहितको टोली भारत जाने भएको हो। भारतीय क्रिकेट बोर्डको सहयोगमा नेपाली टोली बेंग्लोरस्थित राष्ट्रिय क्रिकेट एकेडेमीमा अभ्यासको अवसर पाएको हो। नेपाली टोलीले जुलाइ २१ देखि अगस्ट ३ सम्म भारतमा अभ्यास गर्नेछ। यो प्रशिक्षणमा सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, गुल्सन झा, ललित राजवंशी समावेश छैनन्। यी खेलाडीले गर्नेछन् अभ्यास&nb
Posted inSamachar
अभ्यासका लागि नेपाली क्रिकेट टिम बेंग्लोर जाँदै, सन्दीपसहित ५ खेलाडी टोली बाहिर

