इटहरी – पानीको सतहमा ढुङ्गा चिप्ल्याएर सकेसम्म टाढा पुर्याउने परम्परागत सिपलाई अब प्रतियोगितात्मक रूपमा अघि बढाउने तयारी भइरहेको छ । चतरा हाइकिङ समूहले यही उद्देश्यका साथ तेस्रो पानी सुल्के प्रतियोगिता २०८२ मंसिर ३ गते (बुधबार) बराहक्षेत्र नगरपालिका–१, अमाहा सिमसार तालमा आयोजना गर्न लागेको हो । ‘पानी सुल्के’ भनेर चिनिने यो खेललाई अंग्रेजीमा ‘स्टोन स्किपिङ (स्किमिङ)’…
Posted inSamachar
अमाहा सिमसारमा पानी सुल्के प्रतियोगिता हुने
