अमिताभ बच्चनको लोकप्रिय र सफल फिल्म 'डन' का निर्देशक चन्द्रा बारोटको निधन भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार ८६ वर्षीय चन्द्राले आइतबार बिहान ७ बजेतिर बान्द्राको गुरु नानक मल्टी स्पेसलिटी अस्पतालमा अन्तिम सास फेरेका हुन्। अस्पतालका एक वरिष्ठ डाक्टरले नाम नछाप्ने सर्तमा भने, ‘चन्द्रा बारोटलाई दश दिनअघि धेरै गम्भीर अवस्थामा अस्पतालमा भर्ना गरिएको थियो। त्यतिबेला उनी श्वासप्रश्वासमा समस्याबाट पीडित थिए, उनको रक्तचाप पनि सामान्यभन्दा धेरै कम थियो।’उनका अनुसार चन्
Posted inSamachar
अमिताभ बच्चनको लोकप्रिय फिल्म 'डन'का निर्देशक चन्द्रा बारोटको निधन

